
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक सहित २० जनामा कोरोना पुष्टी भएको छ। भेरी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा बाँकेका १५, कैलालीका २, दाङ, बर्दिया र सल्यानका एक-एक जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म भेरी अस्पताल प्रयोगशालामा १ हजार १ सय ५ जना जनामा कोरोना पुष्टी भइसकेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्