Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले बढ्यो सेयर बजार, होटल्सबाहेक सबैले कमाए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहिबारको तुलनामा बजार ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १६ लाख ४० हजारमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अजोड़ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ९ करोड २० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र  नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।

आइतबारको कारोबारमा होटल्स उपसूचक घटेको छ भएको बाँकी सबै उपसुचक बढेको छ। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK