×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १६.६० अंकले घट्यो बजार, ९७ करोड ६२ लाखमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार १६.६० अंकले घट्यो बजार, ९७ करोड ६२ लाखमाथिको कारोबार

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार १६.६० अंकले बढेर १३९१.२९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ६२ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको कुल ८ करोड ९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबारमा सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्स र पन्चकन्या माई हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी