
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार १६.६० अंकले बढेर १३९१.२९ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ६२ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको कुल ८ करोड ९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबारमा सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्स र पन्चकन्या माई हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्