×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : नयाँ बानेश्वर, बुद्धनगर, थापागाउँ, विजुली बजार क्षेत्र सिल

GLOBAL IME BANK

कोरोना त्रास : नयाँ बानेश्वर, बुद्धनगर, थापागाउँ, विजुली बजार क्षेत्र सिल

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बजुली बजार क्षेत्र सिल गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० को कार्यालयले कोरोना संक्रमित बढेपछि नयाँबानेश्वर, बुद्धनगरसहित आफ्नो वडा क्षेत्रमा सिल गरेको हो । 
वडा नम्बर १० मा कोरोना पोजेटिभको संख्या बढे सँगै कोरोनाको जोखिम बढ्ने हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सिल गरिएको वडा कार्यालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: