×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज मध्यरातबाट असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने, जताततै संक्रमणको उच्च जोखिम !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आज मध्यरातबाट असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने, जताततै संक्रमणको उच्च जोखिम !

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि केहि क्षेत्र सिल गरिने भएको छ ।  उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गर्ने बताएको छ । 
आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन खोलेसँगै  देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमितको बढेअनुसार अहिले अधिकाशं स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी