×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कठै काठमाडौँको अर्थतन्त्रको केन्द्रबिन्दु, हेर्दा शान्त, तर खासमा पीडामा छ न्युरोड ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भएको आज सात दिन पुगेको छ । उपत्यकाको ब्यापारिक केन्द्र न्यूरोड क्षेत्र ठप्प प्राय छ । उपत्यकाका मुख्य सडक र भित्रि सडक पनि सुनसान देखिएको छ । अत्यावस्यक सेवाका सवारी सधन बाहेकका साधनहरुको आवागमन देखिएको छैन् । उपत्यकाको थापथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार, पाटन लगायतका ठाउँमा पुग्दा मानिसहरुको आवागमन न्यून देखिएको हो । तरपनि सडकका मुख्यमुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाई पारेका छन् । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएको देखिन्छ ।

न्युरोडले यस्तो पीडा भोगेको छ कि अव यहि क्षेत्रबाट थुप्रै व्यापारहरु कहिले पनि उठ्न नसक्नेगरी डुब्दैछन् । काठमाडौँको अर्थतन्त्रको केन्द्रबिन्दु न्युरोड हेर्दा शान्तजस्तो देखिएपनि खासमा व्यापारिक दृष्टिकोणले शोकमा डुबेको छ । बाँकी फोटो कथामा हेर्नुहोस्    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: