
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउन ३२ गतेको परिक्षणमा एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि सातदोबाटोस्थित एनओसीका २० जना कर्मचारीको स्वाब टेष्ट गरिएको थियो ।
जसमा महासचिवसहित ३ जनालाई संक्रमण भएको पुष्टी भएको हो । तीनै जनालाई कोभिड १९ को लक्षण भने देखिएको छैन । संक्रमित तीनै जना आइसोलेसनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्