×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी !

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउन ३२ गतेको परिक्षणमा एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि सातदोबाटोस्थित एनओसीका २० जना कर्मचारीको स्वाब टेष्ट गरिएको थियो । 
जसमा महासचिवसहित ३ जनालाई संक्रमण भएको पुष्टी भएको हो । तीनै जनालाई कोभिड १९ को लक्षण भने देखिएको छैन । संक्रमित तीनै जना आइसोलेसनमा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: