×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्र बैंकको विरगंज साखाका १ कर्मचारी र १ सुरक्षाकर्मीसहित २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित दुवैजनाको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ। 
यस्तै आइतबार नै गरिमा विकास बैंकका थप एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रुपन्देहीको देवदह खैरेनीस्थित एक शाखाका शाखा प्रमुखमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपी उनमा कोरोनाको केहि लक्षण भने देखिएको थिएन । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: