
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबारको कारोबारमा कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता आइपिओ सूचीकृत भएको हो ।
साथै, नेप्सले एनआरएन इन्फ्रास्टक्चरको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । कम्पनीको शेयर बुधबारदेखि नेप्सेमा खरीदबिक्री गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्