×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन इन्फ्राइस्टक्चरको आईपिओ बाँडफाँड, नतिजा अर्थ सरोकार डटकममा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

एनआरएन इन्फ्राइस्टक्चरको आईपिओ बाँडफाँड, नतिजा अर्थ सरोकार डटकममा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्टले ३३ लाख ९८ हजार ४६ कित्ता सेयर आईपीओ मंगलबार(साउन २७ गते) बाँडफाँड भएको छ । सानिमा क्यापिटलले अर्थ सरोकार डटकमलाई दिएको जानकारीअनुसार कुल ४ लाख १८ हजार ९ सय १८ जना आवेदन परेकोमा २ हजार ९ सय ६० जनाको आबेदन रद्द भएका छन् । 
कम्पनीको आइपीओ गोलाप्रथा प्रणालीबाट बाँडफाँट भएको हो । जसमा ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी ९७ हजार ३ सय ४४ जनाको खाली भएको छ ।

आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: