
- अर्थ सरोकार सम्बाददाता
ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाको कोरोना रोकथामका लागि खटिँएकी उपाध्यक्ष ढुङ्गेलमा कोरोना संक्रमण पुष्टी भएको हो ।
गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई सक्रिय कोरोना संक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्