×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओखलढुङ्गामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

ओखलढुङ्गामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टी

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाको कोरोना रोकथामका लागि खटिँएकी उपाध्यक्ष ढुङ्गेलमा कोरोना संक्रमण पुष्टी भएको हो ।
गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई सक्रिय कोरोना संक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: