×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा कोरोनाबाट एक जना पुरुषको मृत्यु

GLOBAL IME BANK

बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा कोरोनाबाट एक जना पुरुषको मृत्यु

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – उपत्यकामा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा काठमाडौं महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । 
साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी साउन ३१ गते बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: