- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उपत्यकामा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा काठमाडौं महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी साउन ३१ गते बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्