
- अर्थ सरोकार सम्बाददाता
पाँचथर । पाँचथरमा तीन प्रहरीसहित चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन प्रहरी र वैदेशिक रोजगारीबाट फर्केका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भदौ ५ मा ४६ जना प्रहरीको स्वाब संकलन गरिएकोमा ३ प्रहरीमा कोरोना पुष्टी भएको हो । यस्तै फिदिम माविको कवारेन्टाइनमा बसेका ५५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । संक्रमितहरुलाई जिल्लामा रहेको कोभिड उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्