×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्जमा मृत्यु भएका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ

GLOBAL IME BANK

वीरगन्जमा मृत्यु भएका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । पर्सामा भदौ ७ गते मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । नारायणी अस्पतालमा उपचारत जिराभावानी गाउँपालिका वडा नम्बर ४ का ६८ वर्षिय पुरुषको मृत्यु भएको थियो । 
अस्पताल भर्ना भइ उपचारकै क्रममा उनको मृत्यु भएकोमा स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा भदौ ८ गते पोजेटिभ आएको हो । मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । एक्सरे गरेर हर्दा निमोनिया देखिएपछि गण्डकमा रिफर गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: