×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमित कति ?

GLOBAL IME BANK

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमित कति ?

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जना महिलासहित १९ जनामा कोरोना संक्रमण भटिएको नारायणी अस्पतालले जनाएको छ । संक्रमितहरु पर्सागढी नगरपालिकाका १२ जना, वीरगन्ज महानगरपालिकाका ६ जना र धोबिनी गाउपालिकाका १ जना स्थानीयबासी रहेका छन । 
जसमा पर्सागढी नगरपालिकाका ४ का १२ जना रहेका छन । भने वीरगन्ज ४ विर्ता , वीरगन्ज ५ गहवा, वीरगन्ज ९ रानिघाट, वीरगन्ज १५ भिस्वा, वीरगन्ज १६ नगवा र वीरगन्ज २६ सुगौलीका एक एक जना रहेका छन । यस्तै धोबिनी गाउपालिकाका वडा ३ का एक जना रहेका छन । योसंगै पर्सामा हालसम्म एक हजार ९ सय ९८ जना संक्रमित पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: