
- अर्थ सरोकार सम्बाददाता
पर्सा । पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जना महिलासहित १९ जनामा कोरोना संक्रमण भटिएको नारायणी अस्पतालले जनाएको छ । संक्रमितहरु पर्सागढी नगरपालिकाका १२ जना, वीरगन्ज महानगरपालिकाका ६ जना र धोबिनी गाउपालिकाका १ जना स्थानीयबासी रहेका छन ।
जसमा पर्सागढी नगरपालिकाका ४ का १२ जना रहेका छन । भने वीरगन्ज ४ विर्ता , वीरगन्ज ५ गहवा, वीरगन्ज ९ रानिघाट, वीरगन्ज १५ भिस्वा, वीरगन्ज १६ नगवा र वीरगन्ज २६ सुगौलीका एक एक जना रहेका छन । यस्तै धोबिनी गाउपालिकाका वडा ३ का एक जना रहेका छन । योसंगै पर्सामा हालसम्म एक हजार ९ सय ९८ जना संक्रमित पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्