
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा १४ जना र अन्य पुरुष रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको बताए । यता वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको परिवारका दुई सदस्यसहित ६ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्