
- अर्थ सरोकार सम्बाददाता
पर्सा । बिहिबार पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले कालिकामाइ गाउँपालिकाका पाँच जना, वीरगन्ज महानगरपालिकाका सात जना र सखुवा प्रसौनी गाउँपालिकाका सात जना , नारायणी अस्पताल क्वाटरका तीनजना र सशस्त्र प्रहरी दुई जनामा संक्रमण देखिएको हो । योसंगै पर्सामा संक्रमितको संख्या दुई हजार २२ जना पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्