
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
अधिकांश संक्रमित वीरगञ्ज महानगरपालिकाका छन् । ३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १/१ जना संक्रमित भएका छन् । संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्