×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सा–बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पर्सा–बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सा–बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
कोरोना संक्रमण पुष्टी हुनेमा १० जना महिला र ३७ जना पुरुष रहेका छन् । संक्रमित हुनेमा वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी