
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सर्वसाधारण दिउँसोको समयमा पनि खाद्यान्न, तरकारीलगायतका वस्तु खरीदका लागि निस्किन थालेको भन्दै यस्तो निर्णय गरिएको हो ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले खाद्यान्न र तरकारी पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । यता औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने दिनभर नै खुल्ला रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्