×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पशुपतिमा कोरोनाले रोकेन रक्षा बन्धनको रौनक, १८ तस्विरमा हेर्नुहोस् जोखिमकाबीच जनैपूणिर्माको उल्लास (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरसको जोखिमका कारण यतिबेला देशभरका मठमन्दिरहरु बन्द अवस्थामा छन् । मठमन्दिरहरु बन्द भएतापनि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व कोरोना कहरकाबीच नै आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ । यस्तै आज साउनको तेस्रो सोमबार पनि हो । 
काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको मुख्यद्वार नखुलेता पनि भिड नै देखिएको छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि मठ-मन्दिरमा भक्तजनको भीड लागेको छ । यता पुरोहित बाजेहरुको पनि उपस्थिति बाक्लो नै देखिन्छ । कसैका मुखमा मास्क छन् भने कसैले मास्क प्रयोग गरेका छैनन् । जसबाट कोरोनाको जोखिम उच्च रहेको छ । पशुपतिमा देखिएका दृश्यहरु…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: