Skip to content
LAXMI SUNRISE BANK

साउनको अन्तिम सोमबार पशुपतिमा लाग्यो भिड,…१५ तस्विरमा हेर्नुहोस् मन्दिरमा देखिएको माहोल (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज साउनको अन्तिम सोमबार । काठमाडौँको पशुपति मन्दिरलगायत देशभर ठुला मन्दिर कोरोना कहरका कारण खुलेको छैनन् । तर पनि भक्तजनहरुको भिडभाड नै छ । भक्तजनहरुले मन्दिर बाहिरनै पुजा, दर्शन गरिरहेका छन् । यद्यपि अघिल्ला वर्षको तुलनामा भिड कम देखिन्छ ।  
आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म आनुसारका बस्त्र लगाएर शिवको ब्रत बस्ने गर्दछन । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । महिलाहरु मनोकामना पूरा हुने र आफ्नो श्रीमानको आयु लम्विने विश्वास रहिआएको छ । हेर्नुहोस्  पशुपतिमा देखिएका दृश्यहरु…
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK