
- अर्थ सरोकार सम्बाददता
ललितपुर । ललितपुरमा रहेको पाटन अस्पतालमा उपचाररत अर्का संक्रमितको पनि मृत्यु भएको छ ।अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले ४१ वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको बताएका हुन् । सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा. शर्माले बताए । उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै आजै बिहान ४५ वर्षीय पुरूषको पनि मृत्यु भएको छ । सर्लाही घर भएका उनको बिहान साढे नौं बजे मृत्यु भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्