
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरका २९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित उनको शनिबार राति १० बजे मृत्यु भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्