×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट पाटन अस्पतालमा १ महिलाको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोनाबाट पाटन अस्पतालमा १ महिलाको मृत्यु

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । कोरोनाबाट ललितपुरको पाटन अस्पतालमा एक जना महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो ।
ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: