
- अर्थ सारोकर सम्बाददाता
ललितपुर । कोरोन संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
उनका अनुसार कोरोना संक्रमित ती पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो ।उपचारका क्रममा मृत्यु भएका ती संक्रमित मधुमेह र उच्च रक्तचापका बिरामी थिए । पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्