
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ललितपुरमा रहेको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले जनकपुरकी ३८ वर्षीया महिलाको बुधबार मृत्यु भएको बताएका हुन् । । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्