×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

GLOBAL IME BANK

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गएराति साढे ९ बजे संक्रमित पुरुषको मृत्यु भएको हो । 
उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: