Skip to content
LAXMI SUNRISE BANK

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गएराति साढे ९ बजे संक्रमित पुरुषको मृत्यु भएको हो । 
उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK