
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले कोभिड-१९ को पीसीआर परीक्षणबापत ४ हजार ४ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ । कोरोनाको स-शुल्क परीक्षण गर्ने अनुमति पाएका ल्याबहरूले सेवा शुल्कसहित अधिकतम ४,४०० रुपैयाँ मात्र लिन पाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।
सरकारले कोभिड १९ को पिसिआर परिक्षण बापत सेवा शुल्क घटाएको छ। यसअघि पिसिआर शुल्क अधिकतम ५ हजार ५ सय रुपैयाँ तोकिएकोमा अब ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। यसैगरी, गुणस्तर मापन तथा नियमन महाशाखाले अनुगमन गर्ने छ। महाशाखाले शुल्क,पिसिआरको नतिजा र प्रयोगशाला परिक्षणको गुणस्तरको अनुगमन गर्नेछ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्