
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा भएसँगै बैंक तथा वित्तीय संस्थाले आलो-पालो सेवा दिँदै आएका छन् । उपत्यकामा कोरोना संक्रमण अत्याधिक बढेको भन्दै गत बुधबारबाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका थिए । बैंकहरुलाई पनि अत्यावश्यक सेवा अन्तर्गत राखिएकाले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बैंकहरुले देशभरका शाखा कार्यालय आलोपालो गरी बैंकिङ सेवा दिइरहेको छन् ।
तर, बैंक तथा वित्तीय संस्थाहरुहरु अहिले कोरोनाको ठुलो जोखिममा छन् । सयौंसंख्यामा बैंकरहरु कोरोना संक्रमित भइसकेका छन् । तर तस्विरहरु आफैं बोलिरहेका छन्, जुन जुन बैंकमा कोरोना संक्रमित भेटिएका छन्, तिनै बैंकका शाखामा बढी लापरवाही देखिएको छ । दर्जनौं कर्मचारी कोरोना संक्रमित भइसकेको ग्लोबल आइएमइ, नेपाल एसबिआइ बैंकका शाखाहरु ज्वलन्त उदाहरण हुन् । बुधबार काठमाडौँका विभिन्न शाखामा पनि यस्तै रमिता देखिएको छ । ग्राहकको स्वास्थ्य र कर्मचारीको मनोबलमाथि खेलबाड गर्ने रमिता । बाँकी फोटोमा हेर्नुहोस् :












Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्