
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दुई जना ट्राफिक प्रहरीमा कोरोना देखिएपछी महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएको छ । उक्त स्थानबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द गरिएको छ । अहिले महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । बाँकी फोटो फिचरमा…










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्