
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखराको कास्की सेवा हस्पिटलमा एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
तनहुँकी महिलाको मृत्यु भएपछि आईसीयूमा सारेर उपचार गरिएको महिलामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० पुगेको छ । गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्