×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ हजार १४४ पुग्यो

GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ हजार १४४ पुग्यो

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कास्की । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना सहित गण्डकी प्रदेशमा ७ जनामा संक्रमण पुष्टी भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १४४ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको बताए । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: