
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा र उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल होम आइसोलेसनमा बसेका छन् । सिसिएमसीको कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी थापा र पोखरेल होम आइसोलेसनमा बसेका हुन्।
दुवैमन्त्री आजदेखि होम आइसोलेसनमा बसेका हुन् । अब पिसिआर परिक्षण पनि गर्ने तयारी भइरहेको छ । यता दुवैमन्त्री आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि स्थगित भएको छ । उक्त बैठक आगामी १८ गते बस्ने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्