×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाराजगञ्ज वृतमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण, आइसोलेशनमा उपचार हुँदै

GLOBAL IME BANK

महाराजगञ्ज वृतमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण, आइसोलेशनमा उपचार हुँदै

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर जनाएको छ । 
त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।  संक्रमित प्रहरीको आइसोलेशन उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: