
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको बताइएको छ ।
योसँगै हाल उपत्यकामा संक्रमित प्रहरीको संख्या २७८ पुगेको छ । देशभर एक हजार ५ सय ६७ प्रहरी संक्रमित छन् । जसमा ६ सय ७४ जना निको भएर फर्किसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्