
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
“बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो,” प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले भने, “आज त्यो संख्या बढेर ८५ पुगेको छ।”
यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको उनको भनाइ छ। प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्