
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकले कोरोना रोकथाम तथा उपचार कोषमा झण्डै डेढ करोड रुपैयाँ जम्मा गरेको छ। कोषमा बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६र०७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। सोहीअनुरुप प्रभु बैंकले उक्त रकम सहयोग गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्