
- अर्थ सरोकार सम्बाददाता
प्रभु बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको नवलपुरस्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यसअघि बैंकको बारास्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
अहिले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई आइसोलेसनमा राखिएको छ भने सहकर्मी बैंकरहरुलाई क्वारेन्टाइन पठाइएको छ । बैंकको शाखा भन्दा बन्द गरिएको छ ।
गण्डकी प्रदेशमा रहेका बैंक अफ काठमाण्डू र सिद्धार्थ बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्