×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

प्रभु बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

६ भाद्र २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
प्रभु बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको नवलपुरस्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यसअघि बैंकको बारास्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
अहिले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई आइसोलेसनमा राखिएको छ भने सहकर्मी बैंकरहरुलाई क्वारेन्टाइन पठाइएको छ । बैंकको शाखा भन्दा बन्द गरिएको छ । 
गण्डकी प्रदेशमा रहेका बैंक अफ काठमाण्डू र सिद्धार्थ बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: