
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्नो सेयरधनीको डिम्याट खातामा ५% बोनस सेयर पठाउन सुरु गरेको छ । कम्पनीको गत माघ २४ गते सम्पन्न सभाले पारित गरेको ५% बोनस सेयर पठाउन थालेको हो । गत माघ ९ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको छ भने डिम्याट नगराएकालाई डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्