
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगर महानगरपालिकामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गएराति गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन् । आज थप भएकासहित विभिन्न संचारमाध्यममा कार्यरत विराटगरका ६ जना पत्रकारमा कोरोना देखिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले बताएका छन् ।
थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर-१७ मा सातजना छन्। यस्तै विराटनगर-३ मा एकजना, वडा नम्बर ५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना संक्रमित भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्