
- अर्थ सरोकार सम्बाददाता
मोरङ । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ हरिहर चोकका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसंगै मोरङमा अहिलेसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भइसकेको छ ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका सङ्क्रमितको आइतबार बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्