
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । प्रदेश नम्बर २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका स्वकीय सचिवसहित एक निजी अस्पतालका १० जना कर्मचारी कोरोना संक्रमण पुष्टी भएको छ । कानुनमन्त्री यादवका स्वकीय सचिवसहित स्थानीय काव्या अस्पताल प्रालिका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको क्रममा आइतबार आएको नतिजा अनुसार उनीहरु संक्रमित रहेको जनाइएको छ । यस्तै जनकपुरधामको काव्या अस्पतालका एकजना चिकित्सकसहित आइसीयूका ७ जना स्वास्थ्यकर्मी र प्रशासनका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले आइसोलेसनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्