×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जना कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८र८ तथा डडेल्धुराका २ जनामा संक्रमण पुष्टी भएको प्रयोगशाला प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।
अछामको बान्नीगढ जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरिया गाउँपालिकाका ४, जानकी गाउँपालिकाका ४, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: