
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जना कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८र८ तथा डडेल्धुराका २ जनामा संक्रमण पुष्टी भएको प्रयोगशाला प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।
अछामको बान्नीगढ जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरिया गाउँपालिकाका ४, जानकी गाउँपालिकाका ४, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्