×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङको आरती स्ट्रिप्सका कामदारमा कोरोना संक्रमण, संक्रमित कामदारको संख्या ५१ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मोरङको आरती स्ट्रिप्सका कामदारमा कोरोना संक्रमण, संक्रमित कामदारको संख्या ५१ पुग्यो

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । मोरङको आरती स्ट्रिप्स प्रा.लीमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको छ । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो । उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेका छन् । संक्रमित कामदारलाई उद्योगभित्रै राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी