×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ का ३ जिल्लामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

प्रदेश २ का ३ जिल्लामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको ५ सय १० जनाको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा पर्साका २१ जना, बाराका ५ जना र रौतहटका ७ जना रहेको छ । पर्साका दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी र एक जना उनीहरुको परिवारका सदस्य पनि संक्रमित भएका छन् । 
त्यस्तै, रौतहट गौरका तीन जना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनाको पीसीआर परीक्षण पोजेटिभ आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: