
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको ५ सय १० जनाको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा पर्साका २१ जना, बाराका ५ जना र रौतहटका ७ जना रहेको छ । पर्साका दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी र एक जना उनीहरुको परिवारका सदस्य पनि संक्रमित भएका छन् ।
त्यस्तै, रौतहट गौरका तीन जना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनाको पीसीआर परीक्षण पोजेटिभ आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्