×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट पर्सामा दुई जनाको मृत्यु

GLOBAL IME BANK

कोरोनाबाट पर्सामा दुई जनाको मृत्यु

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

वीरगञ्ज । पर्सामा कोरोनाका कारण बुधबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज-१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवती हुन् । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । जसमा १४ मध्ये १२ जना पर्साकै हुन् । 
यस्तै नेपालभर भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: