×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रेस काउन्सिलमा हात हाल्ने सरकारी आदेश सर्बोच्चद्वारा बदर, किशोर श्रेष्ठ नै काउन्सिलको अध्यक्ष !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रेस काउन्सिलमा हात हाल्ने सरकारी आदेश सर्बोच्चद्वारा बदर, किशोर श्रेष्ठ नै काउन्सिलको अध्यक्ष !

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वाेच्च अदालतले प्रेस काउन्सिलमा हात हाल्ने सरकारकाे आदेशलाई बदर गरिदिएकाे छ ।सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने पनि ठहर गर्दै प्रेस काउन्सिलमा हात हाल्ने सरकारकाे आदेशलाई बदर गरिदिएकाे हो ।
प्रेस काउन्सिल, नेपालको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: