×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा कम्पनीको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई १२.५०% बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: