
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा कम्पनीको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई १२.५०% बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्