×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाबाट ५७औँ व्यक्तिको पनि मृत्यु

LAXMI SUNRISE BANK

नेपालमा कोरोनाबाट ५७औँ व्यक्तिको पनि मृत्यु

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा कोरोनाका कारण ५७औँ व्यक्तिको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला हुन् । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
ज्वरो खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएकी ती महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै आज २४६ जनामा संक्रमण पुष्टी भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी